२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कति मुल्यमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कति मुल्यमा हुँदैछ कारोबार ?

635
Shares

काठमाडौं – नेपाली बजारमा विहिबार सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य  भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij