२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

1.3K
Shares

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ। आज ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ।

मंगलबार आज नेप्से उपसमूहमा रहेका अन्य समूहबाहेक बाँकी १२ वटै समूह घटेको छ। अन्य समूह भने ०.११ प्रतिशतले बढेको छ। बजारमा आज ८६ कम्पनीको शेयरमुल्य बढेको छ भने १५२ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij