२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद शेयर सूचिकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद शेयर सूचिकृत

1000
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकोको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ८८ . ४५१६८ प्रतिशत बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर  सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij