२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वडा अध्यक्ष श्रेष्ठलाई मातृशोक

वडा अध्यक्ष श्रेष्ठलाई मातृशोक

1.3K
Shares

 

नुवाकोट-  शिवपुरी गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष विष्णु श्रेष्ठलाई मातृशोक परेको छ ।  श्रेष्ठकी ८१ आमा ज्ञानमाया श्रेष्ठ(जगतकुमारी) को उपचारको क्रममा काठमाडौंको ग्रिनसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आज नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको शिवपुरी ६ का महेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij