काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एक बैककाे बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ६.५० प्रतिशतले हुन आउने कुल ६१ लाख २१ हजार १४५ कित्ता सेयर सूचीकृत भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij