२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त

आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त

790
Shares

काठामाडौं – आइसीएफसी फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो ।

नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा न. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij