२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

1K
Shares

काठमाडौं –  नेपाली बजारमा फागुन २६ गते, सोमबार सुनको मूल्य बढेको छ ।  साेमबार सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ  । आज चाँदी  प्रतितोला १ हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij