२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त

1.2K
Shares

काठमाडौं -कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij