२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मुल्य तोलमा ८०० रुपैयाँले घटेको हो। प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij