२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

605
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक ११.६६ अंकले बढेर २,७५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनिको भने शेयर मूल्य स्थिर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij