२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बट्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बट्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

970
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ। आइतबार छापावाल सुनक मूल्य प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ। आज चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij