२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१६ कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

१६ कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

935
Shares

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम तोकिएको अवधिमा पूरा नगरेपछि ती १६ कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij