२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १९.५६ अंकले बढ्यो, ९ अर्ब ४७ करोडको कारोबार

नेप्से १९.५६ अंकले बढ्यो, ९ अर्ब ४७ करोडको कारोबार

920
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से परिसूचक १९.५६ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । ४ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।

१३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् ।  आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij