२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.5K
Shares

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा कायम भएको छ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.59 140.19
eur (European Euro)
1 144.90 145.52
gbp (UK Pound Sterling)
1 173.84 174.59
chf (Swiss Franc)
1 153.91 154.57
aud (Australian Dollar)
1 87.70 88.08
cad (Canadian Dollar)
1 97.43 97.85
sgd (Singapore Dollar)
1 103.33 103.77
jpy (Japanese Yen)
10 9.18 9.22
cny (Chinese Yuan)
1 19.15 19.23
sar (Saudi Arabian Riyal)
1 37.22 37.38
qar (Qatari Riyal)
1 38.29 38.45
thb (Thai Baht)
1 4.15 4.17
aed (UAE Dirham)
1 38.01 38.17
myr (Malaysian Ringgit)
1 31.44 31.57
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.83 12.88
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.92 18.00
kwd (Kuwaity Dinar)
1 452.27 454.22
bhd (Bahrain Dinar)
1 370.27 371.86
omr (Omani Rial)
1 362.56 364.12

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij