२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य देशको कति छ ?

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य देशको कति छ ?

685
Shares

काठमाडौं –  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरको मूल्यले हिजो अर्थात बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुनः नयाँ रेकर्ड बनाएको हो।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ। हिजो डलरको यस्तो दर क्रमशः १३९ रुपैयाँ ६५ पैसा र १४० रुपैयाँ २५ पैसा थियो। त्यस्तै, यस दिन युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

 

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.83 140.43
eur (European Euro)
1 144.96 145.58
gbp (UK Pound Sterling)
1 173.78 174.53
chf (Swiss Franc)
1 154.49 155.15
aud (Australian Dollar)
1 87.64 88.01
cad (Canadian Dollar)
1 97.44 97.86
sgd (Singapore Dollar)
1 103.36 103.80
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 19.18 19.26
sar (Saudi Arabian Riyal)
1 37.28 37.44
qar (Qatari Riyal)
1 38.35 38.52
thb (Thai Baht)
1 4.14 4.16
aed (UAE Dirham)
1 38.07 38.23
myr (Malaysian Ringgit)
1 31.53 31.66
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.81 12.86
dkk (Danish Kroner)
1 19.43 19.52
hkd (Hong Kong Dollar)
1 17.96 18.04
kwd (Kuwaity Dinar)
1 453.12 455.06
bhd (Bahrain Dinar)
1 370.90 372.49
omr (Omani Rial)
1 363.18 364.74

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij