२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

555
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ। आज तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको हो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij