२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

1.3K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   मंगलबार, अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्य १३९ रुपैयाँ ८० पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो। यस अघि माघ २ गते डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ, स्वीस फ्र्यांक एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिंगापुर डलर एकको खरिदर एक सय एक रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.20 139.80
eur (European Euro)
1 142.52 143.13
gbp (UK Pound Sterling)
1 171.26 172.00
chf (Swiss Franc)
1 151.77 152.43
aud (Australian Dollar)
1 85.45 85.82
cad (Canadian Dollar)
1 94.72 95.12
sgd (Singapore Dollar)
1 101.74 102.18
jpy (Japanese Yen)
10 9.00 9.04
cny (Chinese Yuan)
1 19.20 19.28
sar (Saudi Arabian Riyal)
1 37.11 37.27
qar (Qatari Riyal)
1 38.18 38.35
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.90 38.06
myr (Malaysian Ringgit)
1 31.11 31.24
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 12.39 12.45
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.86 17.94
kwd (Kuwaity Dinar)
1 450.46 452.40
bhd (Bahrain Dinar)
1 369.22 370.81
omr (Omani Rial)
1 361.57 363.13

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij