२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

1.3K
Shares

काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अकंले बढेर २७२७.५८ बिन्दुमा कायम भएको छ । आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ ।

आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij