२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा महुली लघुवित्तको एफपिओ सूचीकृत

नेप्सेमा महुली लघुवित्तको एफपिओ सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सूचीकृत भएको छ । एपपिओ बाँडफाँट भएको २३ दिनपछि कम्पनीको शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनी उक्त शेयर भोलि अर्थात् माघ १५ गतेदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij