२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त

समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त

1.3K
Shares

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij