काठमाडौं – गीतकार हरि कटुवालको शब्द, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा “नयाँ बाटो रोज्दैछु” बोलको गीत सार्वजनिक गरिएको छ । सञ्जीव बराईलीको सङ्गीतसंयोजन रहेको गीतलाई किशोर थापाले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईलीले अभिनय गरेको छन् । दृश्यलाई देवराज आचार्यले छायाङ्कन र निर्देशन गरेका छन् । पदम सुवेदीले म्युजिक भिडियोलाई सम्मादन गरेका हुन । गीतको श्रब्यदृश्यलाई हाइलाइट्स नेपालको युटुबबाट सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij