काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओरिएन्टल होटल लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । आज यस कम्पनीको ५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ५४ दशलमव २२ कित्ता शेयर सूचिकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij