२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

855
Shares

काठमाडौं –   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज  साहस उर्जा लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको बोनश सूचिकृत भएको हो ।

साहसको उर्जाको ८ प्रतिशत बोनश बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनश बापतको ५ लाख ३२ हजार कित्ता शेयर सूचिकृत भएको छ । अब उक्त शेयर भोलिदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij