२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

1.2K
Shares

काठमाडौं – साताको चौथो कारोबारका दिन   आज शेयर बजार   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.३६ अकंले बढेर २६६५.४५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७६ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij