२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खानीखोला हाइड्रोको साधारणसभा आह्वान

खानीखोला हाइड्रोको साधारणसभा आह्वान

1.4K
Shares

काठमाडौं – खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ ३० गते साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij