काठमाडौं – मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक भएका छन् । गत शुक्रबार (पुस २६ गते ) बसेको मन्त्रिपरिषद् बैठकका २९ वटा निर्णयहरु सार्वजनिक भएका हुन् । संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको निर्णय सार्वजनिक गरेका हुन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij