२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं – आज सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij