२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने घाेषणा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने घाेषणा

845
Shares

काठमाडाैं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।

सो दिन बिहान १० बजे बसेको सञ्चालक समितिको ६१४ औं बैठकले आव २०८०/८१ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८० साउन १ गतेदेखी २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसुचिहरु पारित गरी बैंकको ३८ औं साधारण सभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij