२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

685
Shares

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ। प्रतितोला छापावाल सुन १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ। बिहिबार १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij