२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक

1.7K
Shares

काठमाडौं – गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ । टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ ।

महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij