२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनिको बोनश शेयर सूचीकृत

नेप्सेमा एक लघुवित्त कम्पनिको बोनश शेयर सूचीकृत

635
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतका दरले हुन आउँने नौ लाख १४ हजार ३०२ कित्ता शेयर सूचीकृत भएको छ ।

आज सूचीकृत भएको उक्त शेयर आइतबार देखि कारोबारमा आउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij