काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आइपुगेको हो ।
आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij