२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तले लाभांश नदिने

गणपति लघुवित्तले लाभांश नदिने

1.1K
Shares

काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij