२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। बैंकहरूले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेका हुन्।

संस्थापक शेयरधनीको नाममा रहेको २० हजार १०८ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।
निवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा दिनु पर्नेछ। साथै यो शेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij