२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई लघुवित्तले लाभांश नबाँड्ने

ग्लोबल आइएमई लघुवित्तले लाभांश नबाँड्ने

1.2K
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij