काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर लिमिटेडको बोनश सेयर सूचिकृत भएको हो ।
भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश सेयर सूचिकृत भएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनश सेयर सूचिकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij