काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाखको कारोबार भएको छ। आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij