२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

905
Shares

काठमाडौं- एशियन कंक्रीटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

आईपीओ निष्कासन गर्नका लागि एशियन कंक्रीटो र नबिल इन्भेष्टमेन्टबीच दुई पक्षिय सम्झौता समेत सम्पन्न भएको छ । जसमा एशियन कंक्रीटोको अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजीको २० प्रतिशतले हुन आउने रू. ९ करोड ३७ लाख ५० हजार बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij