काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। सूचनामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij