२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उन्नती सहकार्य लघुवित्तले लाभांश नदिने

उन्नती सहकार्य लघुवित्तले लाभांश नदिने

1.3K
Shares

काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनलिाई कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएके हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij