२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपनिर्वाचन अपडेट : कहाँ कसले जिते ?

उपनिर्वाचन अपडेट : कहाँ कसले जिते ?

515
Shares

काठमाडौं –  आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij