२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सको सिइओमा पुन: टीका निधि लोहनी नियुक्त

समृद्धि फाइनान्सको सिइओमा पुन: टीका निधि लोहनी नियुक्त

1.3K
Shares

काठमाडौं-  समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: टीका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले उनलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको यस अघिको कार्यकाल मङ्सिर १४ गतेसम्म रहेको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागु हुने गरि उनलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij