२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

995
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शनिबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

युरो  एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.43 143.06
gbp (UK Pound Sterling)
1 171.21 171.97
chf (Swiss Franc)
1 153.10 153.78
aud (Australian Dollar)
1 87.76 88.15
cad (Canadian Dollar)
1 96.35 96.78
sgd (Singapore Dollar)
1 100.64 101.09
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.96 440.92
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.35 351.91

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij