२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

780
Shares

काठमाडौं- विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।  सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ।  बुधबार सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज   चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij