२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।

आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij