२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1K
Shares

काठमाडौं – नेपाली बजारमा आज मंगलबार पनि सुनको मुल्य बढेको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij