२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

1.4K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij