२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई स्टक ब्रोकर एशोसिएशनबीच मर्ज

दुई स्टक ब्रोकर एशोसिएशनबीच मर्ज

1.3K
Shares

काठमाडौं – दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन हो, जबकि धितोपत्र ब्रोकर एसोसिएसन नेपाल नयाँ ब्रोकरहरूको छुट्टै संगठनको रूपमा स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij