२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड

अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड

720
Shares

काठमाडौं – नेपाली बजारमा कात्तिक २४ गते, शनिबार डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेकोछ। यस दिन डलरको मूल्यले अघिल्लो दिन अर्थात कात्तिक २३ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७१ पैसा रहेको छ। शुक्रबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ३० पैसा र १३४ रुपैयाँ ७० पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १ पैसा बढेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij