२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज २ हजार रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij